Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

ईलाका प्रशासन कार्यालय,उर्लावारी मोरङ्ग

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

ईलाका प्रशासन कार्यालय,उर्लावारी मोरङ्ग

न्यून व्यान्डविथ Invert Color A- A A+

मिति २०७७।८।१० सम्मको राहदानी प्राप्त भएको

10 महिना अगाडी

2077-09-09


यस कार्यालयमा मिति २०७७।०८।१० सम्म फाराम पेश गर्नु हुने महानुभाबहरुको MRP प्राप्त भएको र  MRP लिन आउँदा देहायका कागजातहरु ल्याउनुहुन अनुरोध गरिन्छ । 

आबश्यक कागजातहरु :

१. सक्कल नागरिकता प्रमाणपत्र ।

२. राजश्व तिरेको सक्कल रसिद ।

३.पुरानो राहदानी भए सो समेत ल्याउने । 

४. अरु मार्फत MRP लिने भए मन्जुरीनामा र मन्जुरीनामा पाउनेको नागरिकताको प्रमाण पत्र  ।

पछिल्लो अपडेट गरिएको : 2078-06-10 02:43:31

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय,उर्लावारी मोरङ्ग

Powered By: ProActive Developers